Friday, May 8, 2009

थाहा छैन हाजुरले

थाहा छैन हाजुरले किन पाइला मोड्नु भयो
सगै जिउने बाचाकसम अनायासै तोड्नु भयो
छूडनु साथ छुटीसक्यो कहिले कंही भेट हुदा
बोल्दा के नै सकिन्थ्यो र बोल्न पनी छोडनु भयो ।
गजल

3 comments:

  1. मन्द मुस्कान अजीब तिम्रा साथहरुमा
    सरल मिलन कोमल तिम्रा बातहरुमा
    मैले मेरो जिंदगानी भेट्न थालेको छू
    तिम्रो अमूल्य साथ र नि: स्वार्थ मित्रता हरुमा

    ReplyDelete
  2. गजल त धेरै राम्रो लाग्यो



    आँसु, हासो, मिलन, बिछोड जीन्दगीको पाटो
    निरास बनाइ गयौ तिमी हासो दिनको साटो
    तिमीलाई त थाहानै थियो मैले कुरी बस्छु
    चोखो माया पिरती तिमीसंगै साद्छु

    ReplyDelete
  3. तिमीले भन्या सबै कुरा मानौजस्तो लाग्छ
    तिमी टाढा हुदा नजिक तानौ जस्तो लाग्छ
    गीत ग़ज़ल गाउदै सबले माया लाउन थाले 'कान्छा'
    तिमीलाई नै दिल को राजा ठानौ जस्तो लाग्छ

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्