Saturday, May 23, 2009

गजल

फ्रेइन्ड् हन्ड्सोम लगाउदा मात्रा नलाउदा त काले रहिछौ
जे भएनी मेरो हजुर माया गर्ने खाले रहिछौ ।
उमेर हेर्दा सोर सत्र अफिस हेन्डिल गर्छु भन्थेउ
के नै हुन्थो मेरो हजुर त्यै अफिसको पाले रहिछौ ।

1 comment:

  1. मुक्तक तिम्रो राम्रो रैछ कसको लगी लेख्यौ कल्पु!
    तिम्रो भन्दा कालो छाला तिमीले कहिले देख्यौ कल्पू!!
    पाहिले म त हाकिम नै हूँ ऑफिस हेनडील गर्दै बस्थे,
    तिम्रो सरकार आयो र त पाले नियुक्ति लेख्यौ कल्पू !!!

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्