भाग २ कथा
छिट्टै फर्कन्छु भनी निस्के सानीआमा भने कती हिंडेको जाचको बेलामा पढनु पर्छ र भन्दै हुनु हुन्थो । त्यै पनि नसुनेको झै गरी भागे । पुरानो बसपर्क आएको त उनी आइ सकेकी रहेछैन । मैले गाडी नभएर धिला भयो भनी दुबइको उनिले चिडियाखाना जाने निधो भयो हामी मैक्रोबस समातेर हुइकेउ जौलाखेल तिर कुनै एक ठाउमा लगेर मलाई उनको सबै बेलिबिस्तार सुनाइन । मेरो पनि सबै बेली बिस्तार भयो । यसरीनै जाउलाखेलमा घुम्द घुम्दै उनिको कलेजको एक साथी भेट हुनु भयो । मेरो पनि उहा सग परिचय भयो । छुट्टीने बेलामा जोडी खुब सुहयको छ भनी दिनु भयो म लाजले रातो पिरो भएछु मलाई हेर्दाइ मुर्छ परेर हास्न थाले । चिडिया खानमा समय कड्दै कटेन त्यस पछी चोभार जने कुरा भयो र हामी दुई चोभार तिर पैदाल लागियो गफ गाएफ मा हरौदै चोभार पुगियछ । त्यहाको वतबरन एकदम सुन्यतामा थियो । एक जग्गामा बसेर कुरकुरे खाँदै थियौ । तिमी यो उमेरमा पनि कती जिम्मेवेरए काम समालेर पढाईलाई पनि निरन्तरता दीइरहेका छौ । तिमी एक असल ब्यती हौ र हुने छौ पनि । उन्ले भनेको कुर सुनेर म आँफैलाई विश्वाश लगेन । मैले हो भनी टारी दिए । मैले पनि तिमी राम्री छौ भनी मख्ख बनाइदिए । यो भन्दा अगाडि म कुनै केटी सग पनि सगै बसेर बोलेको थीइन । मलाई कसरी बोल्नु पर्छ भन्ने कुर थाहै भएन । भबिश्य को कुरात लक्ष्य बिहिनै थियो । उनिले मलाई कतै प्रेम छ कि भनेर सोधिन मैले छैन भने र उनिको पनि रहेनछ । उनिले एकएक प्रेम सम्बन्धको कुर अगाडि बढाइन । मैले आज सम्मा कसैलाई मन परएको पनि छैन र कसैले मलाई मन पराएका पनि छैनन । मलाई पनि तिमी राम्री लाग्छ । तिम्रो व्यबहार तीन महिना सम्मा सगै पढियो मैले पनि बुझेको छु । तर यो जिबन साथीनै हुने गरी लिने निणय चाँही सबैको शाहअंअती चाहिन्छ । किन कि पछी धोकमा परेर म मन दु:खाउन चाहन्न भने कसैलाई प्रेम मा फसायर धोका दिन पनि चाहन । हुन त प्रेम गर्दैमा पछी धोका मात्रा पाईन्छ भन्ने छैन । त्यै पनि जिन्दकी लामो छ । मेरो यो कुरा स्तब्ब बनिन । जे होस् उनी पनि एक शिक्षित नारी हुनाले मेरो कुरा सजिलै बुझिन । यस्तै यस्तै कुराले दिन बितेछ । हामी चोभर बाट ट्यक्सि चढी आफ्नो देरा तिर लागियो उनुको र मेरो देर लगभग २० मिनाटको पैदाल बाटोको फरक थियो । क्रमश ............... सुमनसुधा
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्