Friday, August 7, 2009

इराकमा एक नेपाली कामदार गत असार १ गते देखी थुनामा

इराकमा एक नेपाली कामदारलाई इराक पुलिसले एयर पोर्टबाट समातेको छ । इटहरीका तिल वीर विश्वाकर्मालाई गत असार १ गते इराक एयर पोर्टबाट समातेको हो । उनलाई हाल इराक पुलिसको टेलिफोन न.०७७०७२३४१०२ मा राखिएको छ । इराकमा काम गर्ने नेपालीहरुको अनुसार नेपाल सरकारले केही पहल गर्‍यो भने उनलाई छुटाउन सकिन्छ । नेपाली कामदारका अनुसार उनलाई त्यहाको पुलिसले कडा सजय सहित् हिरासतमा राखेको कुरा थाहा भएको छ । उनलाई छुटाउनलाई इराकमा कार्यरत नेपालीले धेरै पटक प्रयास गर्दा पनि नसकेको कारण उनिहरुले नेपाल सरकारलाई पहल गरिदिन आग्रह गरेका छन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्