Sunday, August 16, 2009

भक्तपुरमा बस दुर्घटना,४० भन्दा बढि घाइते

भक्तपुरमा आज विहान बस एक आपसमा ठोक्किदा ४० भन्दा बढि घाइते भएका छन् । काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३३७७ र भक्तपुरबाट काठमाडौँ गइरहेको बा २ ख ४८६० नम्बरको बस भक्तपुरको गुह्येश्वरी फिल्ड भन्ने ठाउँमा बिहान साढे ८ बजे एक-आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कोरियन अस्पताल,भक्तपुर अस्पताल र डाक्टर इबामुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरुको बीएन्डबी अस्पतालका उपचार भइरहेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्