दीपेन्द्र थापा, काठमाडौं , नराम्रा खबरहरु के कम थिए र फेरि अर्को एउटा नराम्रो खबर आज सुन्नु पर्यो। आज दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बम पडकाइएछ। धन्य, बम पडकिएको बेला त्यो हलमा कोही रहेनछ र कसैलाई केही भएन। नत्र अझ नराम्रो खबर सुन्नु पर्ने हुनसक्थ्यो।
बम पड्काएर आतंक मच्चाउन खोज्ने को हो भन्ने बारेमा यकिन भइसकेको छैन। तर त्यहाँ वरपर नेपाल डिफेन्स आर्मीको पर्चा भेटियो रे। डिफेन्स आर्मी राजा फर्काएर हिन्दू अधिराज्य खडा गर्ने भन्दै स्थापना गरिएको आरपी मैनालीको एउटा सशस्त्र समूह हो। यो समूहलाई प्रहरीले अति संवेदनशील समूहको सूचिमा राखेको छ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्