Tuesday, September 8, 2009

मन्त्रिपरिषद्को बैठक बस्दै

विभिन्न स्थानहरुमा पदपुर्ति तथा पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न आज नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । विहान ९ बजे प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबारमा बस्ने बैठक नियमित बैठक भएकाले विभिन्न स्थानमा रिक्त रहेका पदहरुको पुर्ति तथा समसामायिक विषयमा छलफल गर्ने एक मन्त्रिले जानकारी दिनिभयो । साथै आजको बैठकमा उपराष्ट्रपति परमानन्द झाको सबै अधिकार फिर्ता भएपछिको । विषयमा मधेशवादि दलहरुले उठाएको असन्तुष्टि लगायतका विषयमा छलफल हुने बताइएको छ । ग्रिहमन्त्रालयले सुरु गरेको विषेश सुरक्षा योजनाको प्रभावकारीता विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्