सिन्धुपाल्चोकको जलविरेबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक वस भोटकोसीमा खस्दा १२ जनाको मृत्यु भएको छ । ना २ ख ६२२८ नम्बरको यात्रुबस बिहीबार बिहान १० बजे सुकुटे भन्ने ठाँउमा दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव भेटिएको छ । मृतक मध्ये ५ जनाको दुर्घटनास्थलमा र अन्यको दोलालघाटमा शव भेटिएको छ । तीव्र गतिमा रहेको उक्त बस अरनिको राजमार्गको ७० किलोमिटरमा पर्ने कदमबास गाविसको भैँसे भन्ने ठाउँमा सडकबाट करिब २५ मिटर तल सुनकोसी नदीमा डुवेरको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्