Wednesday, September 9, 2009

बम भेटिएपछि दमकमा आतंक

झापाको दमक १३ स्थित एक घरम बिहीबार बिहान अज्ञात समूहले बम राखेपछि वरपर आतंक सिर्जना भएको छ।प्ररायु संघ मेची अञ्चल कमिटी सदस्य गोविन्द थापाको घरमा बिहान प्रेसर कुकर बमराखिएको भेटिएपछि सो घर वरपरका स्थानीयबासी त्रसित भएका हुन।बम शक्तिसाली भएको अनुमानपछि त्यसलाई निस्कृय पार्ने तयारी भइरहेको छ। बम निस्कृय पार्न झापाको चारआलीस्थित जबरजङ्ग गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्