Wednesday, September 9, 2009

आर आरलाई उपाधी

प्रथम राष्ट्रब्यपी अन्तर क्याम्पस सितेरियो कराते प्रतियोगितको उपाधी दश स्वर्ण साथ आर आर क्याम्पसले बुधवार हात परेको छ । क्रितिपुरस्थित त्रिभुवन विश्वाबिद्यालयको स्‍मृति भवनमा भएको प्रतियोगितामा १ स्वर्ण र ५ राजात शाहीत सरस्वती उच्च माबी जोरपाटी दोस्रो भयो र १ स्वर्ण २ रजत् शाहीत शान्ती निकेतन ईलामअले तेस्रो स्थानमा चित्त बुझायो । आर आर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन दोरा आयोजित उक्त्त प्रतियोगिताको पुरुष तर्फ सोनाम लामा तथा महिला तर्फ शान्ती निकेतनकी सरु पारीयार उत्कृष्ट खेलदी चुनिए भने चतुर भुजेस्वर क्याम्पस सर्लाहीले अनुशासित तिमको उपाधी पायो । यही भादौ २२ देखी सन्चालन भएको उक्क्त खेल २४ गते सम्म चलेको थियो । उक्त्त कार्यक्रमको समापन तथा पुर्स्कार बितरण समारोहमा बोल्दाइ स्वभियु सभापति राज कुमार राइले यस्ता कार्यक्रम्लाई आगामी दिनमा पनि निरन्तरता दीने कुरा बताउनु भयो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्