नेपाल नागरिक उड्ड्यन प्राधिकरणका कर्मचारीहरूले आज देखि ५ गते सम्म बिभिन्न कार्यक्रमको घोसणा सहित आन्दोलन थालेका छन । गत भदौ १ गते संचालक समितिले प्राधिकरणको हित बिपरीत कमिसन खाएर बिभिन्न ब्याबसैको लै लै माँ लागेर खरीद नियामावली र ठेक्का पट्टा को नियम बिपरीत १० बर्ष र १५ बर्स को लागी म्याद थप गरिएको ले आन्दोलन गर्नु पर्ने कुरा कर्मचारी संगठनहरूले बताएका छन । कार्यक्रम हरु यस परकार छन ।
- अशोज १ गते उमत्यका कर्लाया प्रमुखको कार्य कक्ष्या घेराउ । ४ गते नागरिक उडड्यन प्राधिकरण संचालक समितिको कार्य कक्ष्या घेर्ने ५ गते सार्बजनिक लेखा समितिमा निबेदन दर्ता गर्ने कर्माचारीहरुको भनाई अनुसार सो बाट समाधान नभए ६ गते देखि अन्य कार्यक्रम सहित अघि बढ़ने कुरा बताएका छन ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्