विद्यमान राजनीतिक गतिरोधको निकास खोज्न प्रमुख ३ दलविच आज पनि विहानैबाट भेटवार्ता र छलफल सुरु हुदैछ । प्रधानमन्त्रि माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रस्थान गर्नु अघि सहमति पहिल्याउने प्रयासमा लागेका दलहरुले आजसम्ममा द्विपक्षिय छलफल गर्ने र सहमति निकट पुगेमा ३ दलको संयुक्त बैठक बस्ने तयारी भइरहेको नेताहरुले जनाएका छन् ।
गतिरोधको निकासका लागि अहिले विहान साढे ९ बजे एमाले र काँग्रेसबिच छलफल हु गतिरोधको निकासका लागि अहिले विहान साढे ९ बजे एमाले र काँग्रेसबिच छलफल हुदैछ । छलफलमा माओवादि मागलाई कसरी सम्बोधन गरेर साझा सहमतिको प्रयास गर्ने बारेमा कुराकानी हुने एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो ।एमाले र काँग्रेसबिचको छलफलपछि काँग्रेसले माओवादिसंग छलफल गर्ने जनाएको छ । काँग्रेससंगको छलफलको समय तय भइनसकेको एकिक्रितन् नेकपा माओवादिका सचिव पोष्टबहादुर बोगटिले जानकारी दिनुभयो । दलहरुविचको द्विपक्षिय छलफल सहमति नजिक पुगेमा आजै अपरान्ह ३ दलको संयुक्त बैठक बसि राजनीतिक निकासको बारेमा दलहरुको साझा धारणा तय गरिने एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्