Tuesday, September 8, 2009

गजल

जिन्दकी को यात्रा सगै तिम्रो बाटो पछेउदै छु
अनगिन्ती सपनाहरु जीवन बाट लत्याउदै छु ।
जानी सके तिम्रो यात्रा मेरो लागि रोक्ने छैन
तिम्रो माया कती भनी अब कहिलै जोख्ने छैन ।
मनको कुरा मनमै राख्छु तिमीलाई पोख्ने छैन
तिमी हिडने बाटो अब महिले कहिलै रोक्न्र छैन ।
बिर्सेंको थिए आँफैलाई तिम्रो बाटो हिडदा हिडदै
अनगिन्ती पहरालाई समय सगै चिर्दा चिर्दै ।

कान्छा लाल तमाङ
मकवनपुर फापरबारी
हाल :इराक

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्