नेपाली आफु जहाँ भए पनि आफ्नो संकृति र परम्परा लाई कहिल्यै बिस्रदैनन् । चाहे उ हिमालको काखमा होस् चाहे उ अरबको खाडी मुलुकहरुमा होस् या चहे अमेरीका र जापन जस्तो बिकसीत मुलुकमा होस् । उसले आफ्नो परम्परालाई कहिल्यै पनि बिसर्ीदैन । नेपालीहरु बैदेशीक रोजगारीको सिलसिलमा बिश्वको धेरै मुलुकहरुमा पुगेका छन् । त्यस्तै गरी बिभिन्न रोजगारीको सिलसिलामा कयौ नेपालीहरु इराक जस्तो युद्ध भुमी आइ पुगेका छन् यदपि आफुहरु युद्ध भुमिमा भए पनि उनीहरुले आफ्नो संकृति र परम्परालाई बिसे्रनन् । इराका जस्तो २४ घण्टामा १२ घण्टा काम गरेर भए पनि आफ्नो परम्परा दिपावलीको अवसरमा देउसीरे कार्यक्रम सफल पारेका छन् ।
इराकमा रहको धेरै बेस क्याम्पहरु मध्येको ताजि बेस क्याम्प पनि एक हो । यहा अमेरिकन आर्मी फोस्रलाई सहयोग गर्नका लागि धेरै कम्पनिहरु छन । सोहि कम्पनिहरुमा कार्यरत नेपालीहरु मध्ये प्राइम प्रोजेक्ट इन्टरनेशनल पि।पि।आई मा रहेका सम्पुर्ण नेपालीहरुले यो दिवालीको अवसरमा गोर्खाली व्याण्डले आयोजना गरेको कार्यक्रममा हातमा हात मिलाएका थिए । कार्यक्रम पि।पि।आई कम्पनिको प्राङगढमा भएको थियो । कार्यक्रममा धेरै दर्शकहरुको उपस्थिति रहेको थियो । जसमा बिभिन्न कम्पनिहरु बाट अतिथिकोरुपमा पनि दशर्कहरुको उपस्थिति रहेको थियो । कायर्यक्रम भाई टिकाको दिनमा बेलुका दुई घण्ट सम्म भएको थियो ।
देउसीरे कार्यक्रममा उपस्थित अतिथिहरुलाई गोखार्ली व्याण्डले नेपाली टोपी र खदा पहिराएर स्वागत गरेका थिए । कार्यक्रमको सुरुवात गॊखाली व्याण्ड लिडर अनन्त तामाङ्गले देउसीरे गीत गाएर गरिएको थियो । कार्यक्रममा धेरै किसिमका संगितिक परिकारहरु पनि पस्केका थिए । जस मध्य पमद कार्कीले बादलुको घुम्टोले ईलम बजार छोपीदा मैले सबलाई बिसे्र छु तिमीलाई सम्झिदा जस्ता हृदय स्पसर्ी गीत पनि गाएका थिए । त्यसै गरि बिर बिर बिर गोर्खाली भ्ान्ने गीतले पनि स्थान पाएको थियो । कहा यति मात्र होर अझ आफ्नो परम्परा लाई झल्काउने लोकगीतहरु त्ा दर्शकहरुको आर्कसकको थालो नै बनेको थियो । जसमा पछ्यउरी लेउ बैना आजै टुगों लागाई देउ माया छकि छैन अनि बनमा काडा छ तिमी नेपाल म इराक ज्यान त टाडा छ तर बिरानो नसम्झ माया गाडा छ भन्ने बोलको गीतले पनि दर्शक लाई धेरै मनोरन्जन दिएको थियो । अनि बिच बिचमा हसाउने कमेडी र कल्चरल डान्स पनि प्रस्तुत गरिएको थियो । र अन्तममा । सुन्तला र स्याउ देश बिकाश गर्ने भए फर्कि नेपाल जाउ भन्ने बोलको लोक गीत संगै कार्यक्रम समाप्त भएको थियो ।
यसरी इराक जस्तो युद्ध भुमिमा रहेर पनि नेपालीहरुले आफ्नो परम्परा लाई मन्न सफल भएका हुन ।
कान्छा लाल तामङ (ताजि इराक)
(इराकमाँ रहेका नेपालीले तिहार मनाएको झलक)

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्