एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङले आफूहरु सहमतिको पक्षमा रहेको स्पष्ट पार्दै राष्ट्रपतिको सेनापति थमौतीबाट गल्ती भएकाले कुनै न कुनै रुपमा साझा संकल्प प्रस्तावमा सम्बोधन हुनुपर्ने बताएका छन् ।रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै गुरुङले राष्ट्रपति डा.रामवरण यादवले सेनापति थमौतीमा गल्ती गरेकाले भविष्यमा त्यस्तो गल्ती नहुनेगरी सेन्सर लगाउनुपर्ने बताए ।
'राष्ट्रपतिले भविष्यमा गल्ती नगर्ने गरी सेन्सर लगाउनुपर्छ,' गुरुङले भने,'भविष्यमा र्दुघटना परिघटना नहुने गरी वातावरण निर्माण गर्नुपर्छ ।' आफूहरु सहमतिको पक्षमा रहेको स्पष्ट पार्दै हदैसम्म लचिलो भएको बताए । समस्या समाधान गर्नु अनिवार्य भइसकेको भन्दै अन्य दलहरुलाई जिम्मेवार रुपमा प्रस्तुत हुन आग्रह गरे ।

अब हेर्दै जाऊ के हुन्छ नेताको बूदी सप्रिन्छ की
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्