आज छठ पर्व, नेपालको मध्य तथा पूर्वी तराई क्षेत्रमा मनाइँदैछ । कार्त्तिक शुक्ल चतुर्थीका दिन व्रतको तयारीका लागि स्नान गरी आज सूर्यलाई विशेष विधिपूवर्क अर्घ दिई यो पर्व मनाइन्छ । छठमा विशेषतः ठकुवा, भुसुवा, केरा, उखु लगायतबाट बनेका परिकारको प्रयोग बढी हुन्छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज व्रतालु पवित्र जलाशयमा स्नान गर्छन र कोदो, मुसुराको दाल, लगायत मासा मासुजस्ता माँसाहारी परिकारबाहेक चोखो गरी बनाएको शाकाहारी खान मात्रै खाने चलन छ ।
भोलि दिनभर भोकै बसी राति सख्खर हालेको खीर बनाई पूजा गर्ने, पर्सी शनिवार बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गर्ने र आइतबार उदाउँदो सूर्यको पूजा गरेपछि छठ सम्पन्न हुन्छ ।
भोलि दिनभर भोकै बसी राति सख्खर हालेको खीर बनाई पूजा गर्ने, पर्सी शनिवार बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गर्ने र आइतबार उदाउँदो सूर्यको पूजा गरेपछि छठ सम्पन्न हुन्छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्