कान्छा लाल तामाङ (ताजी, ईराक)
बैदेशिक रोजगरिको सिल्सिलमा इराकको ताजी बसे कम्पनीमा आइ प्राईम प्रोजेक्टस इन्टरनेसनल कम्पनी मार्फत केल्लोग ब्राउन एन्ड रूट कम्पनीमा कर्यारत् ३ जना नेपाली र एक जना फिलिपिनोले आफ्नो जागिर बाट हात धुनुपरेको छ । हिजो बिहान भएको सामान्य बिबाद पछि बेलुका भएको झडबमा एक जना फिलिपिनो सामान्य घाइते भएका छन । नेपालीहरुलाई भने खसै चोट पटक लागेको छैन । आफ्नो जागिर बाट हात धुन पुगेका नेपालीहरुमा, सेफ, प्रदिप भण्डारी र बसन्त गिरी रहेका छन । सामान्य बिबादको क्रम्मा भएको झडबले धनजनको केहि पनि क्षती न भए पनि बैदेशिक रोजगरीमा आइ २/ ४ पैसा कमाउला र आफ्नो परिवार र साहुको रिण तिर्ने सपना चकनाचुर भएको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्