हेर्नुस् न नेपालको हबिगत सम्सदमा जाने भत्ता खाने तर काम भने फुत्तेनाम केही नगर्ने गम्र नेताको ताल कति दिन मीटिङ बस्ने हुन निचोदमा कहीलाई पुग्दैनन । कुरा मात्रै बदी हाम्रा नेताको आजा पनि राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख ३ दलका शिर्ष नेत्रित्वबिच आज छलफल हुने तयारी भएको छ । हिजो प्रमुख २ दल माओवादि र एमालेबिच भएको बैठकमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि शिर्ष नेत्रित्व सहमत भएपछि आज ३ दलका शिर्ष नेताहरुविच छलफलको तयारी भएको हो । ३ दलविचको छलफलका लागि काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालासंग समय लिनुपर्ने भएकाले ३ पक्षिय छलफलको समय भने अझै टुङ्गो लागि नसकेको बताएका छन् । यद्यपी प्रमुख दलहरु राजनीतिक निकासका लागि आन्तरिक छलफलमा भने जुट्ने भएका छन् । कति दिन जुत्ने हुन अझै कति दिन कुर्नु पर्ने हो समझ्दारी भएको हेर्नलाई ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्