इराकमा कर्यरत नेपालीहरुको लागि कुलाक एम ड्ब्लु आरले भलिबल खेलको आयोजना गर्यो । उक्त खेल शुभ दिपाबली २०६६ को अबसरमा आयोजना गरिएको हो । ८ टीमले भाग लिएको उक्त खेल निकै पर्तिस्पधात्मक रुपमा भएको थियो । पहिलो सेमी फाइनल खेलमा मिर्मिरे तथा नयाँ नेपालको बीचमा भएको थियो । सो खेलमा नयाँ नेपालले मिर्मिरेलाई पराजित गर्यो । उक्त खेलमा माउन्त एभरेस्टलाई नयाँ नेपाल टिमले पराजित गरी नयाँ नेपाल टिम कुलाक भलिबल चेम्पिएन भएको छ । उक्त खेल हेर्न त्यहाँ रहेका नेपाली ईण्डियन र फिजिका कामदारको भारी उपस्थिती थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्