Monday, October 12, 2009

प्रचण्ड चिनमा राजनीतिक भेटघाटमा व्यस्त

चिन भ्रमणमा रहनु भएका एकिक्रित नेकपा माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजपनि त्यहाँ राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । अध्यक्ष प्रचण्डले आज पनि चिनिया कम्युनिष्ट पार्टिका स्थायी समिति सदस्यहरुको भेटघाटलाई निरन्तरता दिनुहुने भएको छ । आजसम्म ती सदस्यहरुको संगको भेटघाट सकेपछि भोली चिनका राष्ट्रपति हु जिन्ताव संग भेटघाट हुन सक्ने माओवादि स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्