ईन्डियन आईडल बनेका प्रशान्त तामाङ गायक बाट नायक बनेका छन। उनी पाँच दर्जन म्युजिक भिडियो निर्देशन गरेका नारायण रायमाझीले निर्देशन गर्ने 'गोर्खा पल्टन' चलचित्र मार्फत आफ्नो फिल्मी क्यारियर शुरु गरेका हुन। प्रशान्त तामाङ नायक भएको यस फिल्मको शुभमुहुर्त खोकनाको कार्यविनायक मन्दिरमा भईसकेको छ। बेलायतमा कार्यरत गोर्खा पल्टन र तिनको पारिवारिक जिवनमा आधारित फिल्ममा प्रशान्त बाहेक सोनिया केसी, रञ्जिता गुरुङ, सुनिल थापा, गोपाल भुटानीले पनी अभिनय गर्ने छन। अधिकांश सुटिङ पाल्पामा गर्ने भनिएको यस फिल्मलाई ६ महिना भित्र नै प्रदर्शनमा ल्याई सक्ने निर्माण पक्षको भनाई छ। २३ सेप्टेम्बर २००७ मा ईन्डियन आईडल घोषित प्रशान्त अभिनित यस चलचित्र ऐतिहासिक महत्वको चलचित्र भएको निर्देशक नारायण रायमझी बताउँछन।Sunday, November 1, 2009
प्रशान्त तामाङ हिरो बने
ईन्डियन आईडल बनेका प्रशान्त तामाङ गायक बाट नायक बनेका छन। उनी पाँच दर्जन म्युजिक भिडियो निर्देशन गरेका नारायण रायमाझीले निर्देशन गर्ने 'गोर्खा पल्टन' चलचित्र मार्फत आफ्नो फिल्मी क्यारियर शुरु गरेका हुन। प्रशान्त तामाङ नायक भएको यस फिल्मको शुभमुहुर्त खोकनाको कार्यविनायक मन्दिरमा भईसकेको छ। बेलायतमा कार्यरत गोर्खा पल्टन र तिनको पारिवारिक जिवनमा आधारित फिल्ममा प्रशान्त बाहेक सोनिया केसी, रञ्जिता गुरुङ, सुनिल थापा, गोपाल भुटानीले पनी अभिनय गर्ने छन। अधिकांश सुटिङ पाल्पामा गर्ने भनिएको यस फिल्मलाई ६ महिना भित्र नै प्रदर्शनमा ल्याई सक्ने निर्माण पक्षको भनाई छ। २३ सेप्टेम्बर २००७ मा ईन्डियन आईडल घोषित प्रशान्त अभिनित यस चलचित्र ऐतिहासिक महत्वको चलचित्र भएको निर्देशक नारायण रायमझी बताउँछन।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्