तपाईहरु लाई के लाग्छ, के कुनै मानिसले कसैलाई यती सम्म प्रेम गर्न सक्छ कि उसको मृत्यु पछी उसको लास सँगै सुतोस? यसो सुन्दा यकिन हुदैन तर भियतनामका एक व्यतिले आफ्नी श्रीमतीको मृत्यु पछी त्यसै गरेका छन।
Quang Nam प्रान्तको सानो शहरमा बस्दै आएका ५५ वर्षिय Le Van ले आफ्नी श्रीमतीलाई यती प्रेम गर्दा रहेछन कि उनले आफ्नी श्रीमतीलाई अँगालो हाल्नकै लागी श्रीमतीको लास गाडेको ठाउँ खोतले र ५ वर्ष सम्म त्यही लास सँगै सुतिरहे। वास्तवमा उनकी श्रीमतीको मृत्यु सन् २००३ मा नै भएको थियो त्यस पछी उनी करीब २० महिना सम्म लास गाडेको ठाउँ माथी सुते।
तर जब भारी वर्षा साथै तेज हावा चल्न थाल्यो त्यस पछी उनले लास गाडेको ठाउँ खोतले र लास बाहिर निकाले त्यसलाई आकार दिए अनी कपडा पनी लगाईदिएर घरमा ल्याए।
सात सन्तानका पिता उनले त्यो लास ल्याए देखी कति छिमेकी त उनको घर आउन नै छाडे। उनी आफु लाई संसारकै अलग व्यक्ति मान्छन जसले अरुले जस्तो काम गर्दैन।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्