इज्जतको शिखरबाट झर्ने भए बुढा
प्ार्टीको नै अविश्वासमा पर्ने भए बुढा
नेपालको राजनीतिको सारथी हुँ भन्थे
सुजतालाई बोक्दा बोक्दै मर्ने भए बुढा ।
स्वास्थ्यको सन्देशको सन्शहरु छर्नै
मन लागेन डाक्टरको नजिक झन पर्नै मन लागेन ।
नेपालमा मन्त्रिको सख्या देख्दा माधब नेपाल ज्यू
परिवार नियोजन गर्नै मन लागेन
बिष्णुकान्त घिमिरे
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्