Sunday, December 20, 2009

म्ाओवादीको बन्दले जनजीवन अस्त व्यस्त

एकृकीत नेकपा माओवादीको ३ दिने आमहडतालको कारण जनताको जनजीवन अस्तव्यस्त बनेको छ । बन्दकर्ताहरुले विभिन्न सरकारी कार्यालयहरु त्ोडफोड गरेका छन् । आन्दोलनकारीहरुले आज दाङका सबै सरकारी कार्यालयहरुमा बन्दको अवज्ञ गरेको भन्दै तोफोड गरी बन्द गर्न लगाएका छन् । माओवादी कार्याकर्ताहरुले कार्यालय हाता भित्र छिरी फर्निचर र टेलिफोन झ्यालका शिशा तोडफोड गरेका छन् । सबै कार्यालयहरुमा ठूलो धनजनको क्ष्याति भएको छ । त्यस्तै आज विहानै देखि काठमार्डौको पुतलिसडकमा दोहोरो झडप भएको छ । प्रदस्रनकारी र प्रहरी विच भनाभन का साथै केही वेर झडप भएको छ । आज विहानै देखि काठमाडौको विभिन्न ठाउँहरु जस्तै रतन पार्क नयावानेश्वर पुतलिसडक कालिमाटि कलङकी जस्ता ठाउँमा प्रर्दशन भईरहेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्