नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि २ घण्टा थप गरेको छ । यसअघि दैनिक दुई घण्टा हुने गरेको लोडसेडिङ आजदेखि ४ घण्टा हुने नेपाल विद्युत प्राधिकरण, भार प्रेषण शाखाका निर्देशक शेरसिंह भाटले जानकारी दिनुभयो । आकासे पानीमा निर्भर रहेका अधिकांश नदीबाट जलविद्युत आयोजनाहरु संचालन गरिएकाले हिउँदमा पानीको सतह कम भई विद्युत उत्पादन कम हुने गरेकोले लोडसेडिङको समयावधि बढाइएको निर्देशक भाटले बताउनुभयो । अहिले ४ घण्टा मात्र छं कहिले देखि २४ घंटा अध्यारोमाँ बस्नु पर्ने हो थाहा छैना के हुंछा हेरौ नेपालमा ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्