नेपालको कानून आफै जानुन भनेको जस्तै प्रतेक बर्ष मुल्ले बढेको बढई छं खाना पकाउने ग्याँसको मुल्य आजबाट प्रति सिलण्डर १ सय २५ रुपैया ब्रिद्धि भएको छ । नेपाल आयल निगमको संचालक समितिको हिजो बसेको बैठकले ग्याँसको मुल्यमा ब्रिद्धि गर्ने निर्णय गरेको थियो । यो ब्रिद्धिसंगै अव ग्याँसको मुल्य प्रति सिलिण्डर १२ सय ५० रुपैया पुगेको छ ।
मूल्य बृद्धिपछि राजधानीलगायत पहाडी क्षेत्रका उपभोक्ताले ग्याँसको मूल्य एक हजार २ सय ५० रुपैयाँ तिर्नुपर्ने भएको छ । तराई क्षेत्रका उपभोक्ताले भने १ हजार २ सय ३० रुपैयाँ तिर्नुपर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । निरन्तर अभाव र बन्द हड्तालबाट गुज्रिएका नेपाली जनतको ग्यासको मुल्य ब्रिद्धिले झन् डाढ भाचिएको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्