नेपाललाई धेरै अरु देशका मानिसहरुले राजनितीक कि्रडाको थलोका रुपमा लिएको कुरा त थाहानै छ तर बिभिन्न अपराधिक समुहले पनि नेपालको थलोलाई प्रयोग गर्दै आएका छन् । हालै काठमाडौं को होटल गणेश भोटेवाहालमा अर्चना अग्रवालको लास भेटिएको छ । उनि होटलको रुम नं। १०४ मा मृत अवस्थामा भेटिएकी हुन । उनको वास्तविक नाम रुवि सिह भनिन्छ । उनको खास घर भारतको गोह वताइन्छ । उनि धेरै पहिला देखि भारतको छोटेराजको गिरोहमा रहेर काम गर्दै आएको कुरा थाहा भएको छ । उनि पहिला मुम्बै र केही वर्ष देखि काठमार्डौमा बसेर उक्त समुहलाई सहयोग गर्दै आएकी थिइन । अहिले उनलाई दाउट गिरोहको मान्छेले मारेको हुन सक्ने शंका छ । किन की यि दुबै समुहको धेरै पहिला देखि टकराव चलेको भन्ने खुल्न आएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्