सेना समायोजन बारे दलहरुबीच फरक फरक धारणा आईरहेकको बेला कांग्रेसका बरिष्ट नेताले आफ्ना सभापति गिरिजाप्रसाद कोइराला र एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिच बढिमा ५ हजार लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने सहमति भएको खुलासा गरेका छन।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दुई नेताबिच ३ देखि ५ हाजर लडाकुलाई सुरक्षा निकाएमा समबेस गर्ने गोप्य सहमति भएको खुलासा गरेका हुन। उहाँले यो सहमतिबाट दुबै पक्ष पछि हट्न नहुने बताउनुभयो । आज एक सञ्चारमाध्यममा अन्तर्वाता दिँदै उपसभापति पौडेलले यस्तो कुरा बताउनुभएको हो। उहाँले माओबादि सेनालाई नेपालीसेनामा समायोजन गर्नै नहुने र सबै सेनालाई नेपाली सेनामा समावेश गर्न नहुने कुरा अतिबादी सोच भएको बताउनुभएको हो। उहाँले बांकी लडाकुलाई समाजमा पुनर्स्थापित गराउन सहमति भएको समेत दाबी गर्नुभयो।
उच्चस्तरिय राजनितिक संयन्त्रम प्रति रहेको आशंका अझै पुर्ण रुपमा नहटेको भन्दै उहाँले ३ दलका शिर्षनेता बिच कुनै गोप्य सहमति भएर माओबादि आन्दोलन फिर्ता लिएको भए आफुहरुलाई त्यो मान्य नहुने बताउनुभयो।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्