जमिम शाहको हत्य महिले गरेको हो भनेर भारतीय कुख्यात आपराधिक गिरोहका छोटा राजनको समुहले लिएको छ । के तपाई हामिलाई थाहा छ के कारणले उनको हत्या भयो यो कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ । जमिम शाहको हत्या भारतीय गुप्तचर संस्था ुरु ले छोटा राजन समुहलाई प्रयोग गरेर गराएको कुरा थाहा हुन आएको छ । एउटा स्रोतको अनुसार जमिम शाह मारीनुको कारण उनको दाउद इव्रहीम समुह सगंको सम्वन्धको कारणले भएको हो भन्ने कुरा थाहा हुन आएको छ । जमिम शाहले पहिला नेपालका स्पेस नेटर्वक संचालन गर्न दाउद इव्राहिम संग रु। १४ करोड रुपया लिएको र त्यसै पैसाले नेपालमा उनले आफ्नो स्पेस नेटर्वक संचालन र चेनल नेपाल टीभी पनि संचालन गर्दै आएका भन्ने कुरा थाहा भएको छ । दाउद इव्राहिमले १४ करोड रुपया जमिमलाई दिए वापद उनले विभिन्न ढंगले उनलाई सहयोग गर्दै आएका थिए । तर भदौं १६ को घटनाले उलको नेटर्वकिन व्यपारमा घाटा लागे पछि उनि पुरै रुपमा ऋणमा डुवेका थिए । पछि फेरी इव्राहिमकै सहयनेगमा पुन ः ३४ करोड रुपया लिएर काम थालेका थिए । उनि र यूनिष मिलेर भरतीय जाली नोटको समेत काम गरेको भन्ने भारतीय पक्षको दावी छ । तर उनिहरुले काम गर्ने सीलसीलामा चेनल नेपालमा काम गर्ने टि। एन। हेग्ले संग सम्पर्क गरी भारतीया जाली नोट र अन्य काम गर्न लागेको भन्ने कुरा थाहा भएको छ । ती टि।एन। हेग्ले भन्ने मानिसले भारतीय ुरु लाई सबै पोल खोले पछि भारतीय ुरु ले आपराधिक समूहको सहायता लिएको भन्ने कुरा थाहा भएको छ । उनिहरुको योजना यूनुषलाई मार्ने थियो । तर यूनुषलाई जेल हाल्न सफल भए पछि उनिहरुको निसान जमिम माथि परेको हो । जमिमलाई सुट गर्ने भरत नेपाली भारतको शिव सेनाको सदस्य रहेको कुरा थाहा भएको छ । जमिमलाई मारेकै दिन उनिहरुलाई नेपाल प्रहरीका प्रकास श्रेष्ठले ड्रेस फेरेर थानकोट नाकावाट वाहिर पठाएको कुरा थाहा भएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्