भर्खरै राप्रारा नेपालले रत्नपार्कबाट ठुलो जुलुस निकालेको छ । काठमाडौ वाहिरबाट ल्याइएका कार्यकर्ताका साथ अहिले त्यस जुलुस सिहदरवार माइतीघर बबरमहर हुदै संविधान सभा भवन तिर लम्कीदै छ । जुलुसमा व्यपक झण्डाको व्यवस्था गरिएको छ । जुलुसलाई अगाडी र पछाडीबाट प्रहरीले सुरक्षा दिइरहेको छ । उक्त जुलुस संविधान सभा भवन सम्म गएर टुंगिने कुरा थाहा भएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्