Monday, March 1, 2010


१८ फागुन, काठमाडौमा अचानक परेको पानीले जनजीवन प्रभावित भएको छ । वेलुका करिव ट वजे तिर पूर्व तर्फ तिर अचानक हावा हुरी सहित परेको असिना करिव २० मिनेट परेको थियो । असिना पानीले काठमाडौंको सडक छेउमा रहेका रुखहरु ढलेर बाटो समेत वन्ध भएका छन् । चावहिल लगाएतका ठाउमा रुखहरु ढलेर वाटो वन्ध भएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्