प्रेम र रोमान्स बारे धेरै जान्न चाहानुहुन्छ? यदी तपाईमा यो ईच्छा छ भने तपाईको ईच्छा अब पुरा हुन सम्भव छ। अमेरिकाको उत्तरी टेक्सास स्थित एक यूनिभर्सिटीमा युवाहरुलाई आफ्नो प्रेम कसरी खोज्ने भन्ने बारेमा सिकाईन्छ। त्यस यूनिभर्सिटीकि प्रो। जेनिफर एकरका अनुसार टेक्सासको डैंटन स्थित यस यूनिभर्सिटीका छात्र-छात्राहरुलाई रोमान्टिक रिलेसनसिप बारे कोर्स गराईन्छ साथै प्रेम र रोमान्स बारे सिकाईन्छ।
यहा छात्र-छात्राहरुलाई डेटिंग जान, अरुलाई आकर्षित गर्न, पार्टी पछी भेट्न र सहजता पूर्वक मेल-मिलाप बढाउन सिकाईन्छ। यू.एन.टी कलेज अफ एजूकेशनकि प्रोफेसरका अनुसार जब कलेज जाने उमेर हुन्छ त्यस पछी धेरैमा कसरी सम्बन्ध बनाउने भन्ने बारे विभिन्न प्रश्नहरु उठ्छन्।
उनका अनुसार युवाहरुले आफ्नो समस्याको बारेमा खुला रुपमा बहस गर्नु पर्दछ र संभावित समस्या बात बच्न सिक्नु पर्दछ। पछिल्लो २ वर्ष देखी यही विषयमा पढाउँदै र सिकाउँदै आएकि उनी अहिले त्यहाँ निकै लोकप्रिय भईसकेकि छन्।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्