Monday, April 5, 2010

संविद्यान छिटो बनाउ भन्दै र् याली

चैत २३ काठमाडौं, देशमा राजनितीक खिचातानी बडिरहेको बेला तोकिएको समयमा संविद्यान जारी गर भन्दै राजधानीमा आज नागरीक समाजका बिभिन्न व्यत्विहरु सहितको विशाल र् याली निष्किएको छ । उक्त र् याली माइती घर मण्डला हुदै संविद्यान सभा भवन अगाडी सम्म पुगी कोणसभामा परिणत हुने कुरा सहभागीहरुले बताएका छन् । दिगो शान्ति र संविद्यान निर्माण समयमा गर्नु पर्छ भनि दवाब दिनको लागि आयोजना गरिएको कुरा मानव अधिकारवादी नेताहरुले बताएका छन् । गर्मीको तातो घामको प्रवाह नगरी धेरै मान्छेहरु उक्त र् यालीमा प्ले कार्डं र व्यानर हातमा लिएर सहभागी भएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्