Thursday, May 6, 2010

प्रदर्शनीमार्ग र रत्नपार्कमा तनाव, एक दर्जन सेल अश्रुग्याँस प्रहार




२४ वैशाख, काठमाडौं । आज काठमाडौंको बसन्तपुरमा आयोजित शान्तिसभा सम्पन्न भयो । उकता सभाको आयोजना नेपाल उधोग बाणिज्य सघ र पत्रकार महासघ को समुक्त रुपमा सम्पन्न भएको थियो । उक्तकर्यकर्मा काठमांडू का टोल टोलबाट बेनर र प्ये कार्ड सहित का जनता हरु घर घरबाट सहभागी हुन
अएका थिए । सोही कार्यक्रमाबाट निकलियको शांति रेयाली लाइ पर्दाशानी मार्गमा आई पुग्दा मवोबाधिले हस्तछेप गर्दा झड़प भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीले अन्धाधुन्द लाठि प्रहार गर्दा एकजना माओवादी कार्यकर्ता घाइते भएका छन् । टाउकोमा चोट लागेर घाइते भएका उनको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
मोडल अस्पताल र रेडक्रस भवन अगाडी अश्रुग्याँस प्रहार हुँदा विरामी, चिकित्सक र सर्बसाधारण प्रभावित भएका छन् ।रत्नपार्क क्षेत्रमा प्रदर्शन गरिरहेका मावोबाधि कर्यकर्ताहरूले ढुंगा मुडा हान्ना थाले पछि सो क्षेत्र पनि तनावग्रस्त भएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्