चितवनको भरतपुरमा मैयादेवी कन्या कलेज अगाडि आज बिहान प्रहरीले गोली चलाउँदा मिलेनियम कलेजका विद्यार्थी आशिष देवकोटाको घाँटीमा गोली लागेको छ ।
उक्त घटनामा प्रहरीले नौ सेल अश्रुग्याँस प्रहार गरेको पनि चितवनबाट हाम्रा समाचारदाताले जनाएका छन् । प्रहरी आक्रमणमा परी विद्यार्थीहरु जनक श्रेष्ठ अनुप भट्टराई र शिव अधिकारी र पत्रकार केपी शर्मालगायतका २ जना सञ्चारकर्मी घाइते भएका छन् ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्