Thursday, June 10, 2010

गजल

मनमा चाह भए पनि पोख्न नमिल्ने
कसको माया कति भनि जोख्न नमिल्ने
उनको नजर ले सोध्छिन मलाई तिम्रो माया कति भनि?
तिम्रो भन्दा धेरै भनि तोक्न नमिल्ने
दोबाटोमा भेटेर चौबाटोमा छुट्नु पर्ने
उनको बाटो चाहेर नी रोक्न नमिल्ने
बिछोड हुँदा दुबइको आँखाहरु रसाएथे
एकान्तमा एक्लै भाको मौका पनि छोप्न
नमिल्ने मनमा चाह भए पनि पोख्न नमिल्ने
कसको माया कति भनि जोखं नमिल्ने

युबराज थापा : इराक

2 comments:

  1. I have no comment about this gazal!!

    ReplyDelete
  2. Ramro 6,
    but dont mind,
    last ma gayera alikati milena ki hoina,
    3rd last ma?

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्