Thursday, October 14, 2010

आज फूलपाती घर घरमा भित्राउदै

काठमांडौ २२८,   नेपालीहरुको महान चाड दशेको  सातौ दिन सबैको घर घरमा फूलपाती भित्रै यो पर्ब   मनाईदै छ . काठमांडौ को हनुमान ढोकामा गोरखाबाट ल्याएको फूलपाती भित्रैदै छं . उक्त फूलपाती भित्राउने कार्यर्क्रम्मा राष्ट्रपति   प्रधान मंत्री मंत्रिहरू ,  बिसिटा श्रेनिका पधादिकारी उपस्थित थिए . आजै राजधानी काठमांडौ बाट बाहिरिने सख्या पनि कम भएको छं . नेपालीहरुको माहन चाड बड़ा दसे  भाब्याताका साथ घर घरमा मनैदै छं .     

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्