Sunday, October 31, 2010

प्रधान मंत्री र पुष्पकमल दाहाल बिच भेट प्रधानमंत्री कार्यलयमा

अहिले प्रधान मंत्री माधब कुमार नेपाल र माओबाधि अध्यक्ष पुष्पकमल दाहाल बिच भेट वार्ता हुदै छन . उनिहरु बिच आजको प्रधान  मन्त्रीको  चुनाब र सेना समायोजनको बिशयमा छनफल हुने कुरा जानएको छ.  प्रधानमन्त्री माधवकुरमा नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा देशको संपूर्ण परिस्थितिको बिशयामा पनि छंफल हुदै छं .   

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्