
विवादकाबीच एमालेको स्थायी समिति बैठक आइतबार बसेको हो । सस्थापनपक्ष र प्रभावशाली नेता केपी ओलीपक्षधर नेताहरुबीच विवाद छ ।काङ्ग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन केपी ओली पक्षका नेताहरुले सहयोग नगरेको आरोप सस्थापन पक्षका नेताहरुले लगाएका छन भने अध्यक्ष झलनाथ खनाल माओवादीसँग मिलेर प्रधानमन्त्री खाने स्वार्थमा फसेको आरोप केपी ओली पक्षधर नेताहरुले लगाउदै आएका छन ।उक्त बिबादको बिचमा पनि एमालेको बैठा बसेकों छं एमालेका प्रभाब साली नेता केपी शर्मा ओली एक महीने बिदेश भ्रमण माँ रहेकोले उक्ता बैठक २ दिन पर सार्ने अनुरोध ओली पक्षाले गारे पनि सस्थापन पक्षाले उनिहरुको कुरा नसुनेर बैठक बोलाएको हो
jo jati बैठक base pani desh ma pm na aaune vhayo
ReplyDelete