Wednesday, October 27, 2010

जनकपुर बजार बन्दको कारण ठप्प

जनकपुर अंचल बस बेबासायी सघ र नेपाल स्वतंत्र  यातायातले मजदूर सघ ले संयुक्त रुपमा आज पनि जनाकपुरे ठप्पा परेका छन  . उनिहरुका अनुसार अघिल्लो साता महोत्तरीमा यकाजना चालकलाई कुतापित गरेको बिरोधामा हिजो र आज पनि बस संचालन माँ रोक लगैएको हो  .  ब्याबसैको अनुसार घाइतेलाई क्षेतिपुर्ती दिनु पर्ने र महोत्तारिका प्रहरी   प्रमुखालाई कारबाही गर्नु पर्ने उनिहरुको माग छं . उनिहरुका अनुसार नत्र अनिश्चित कालीन बन्द गर्ने धम्की दिएका छन . हिजो र आज जनकपुर बजार ठप्प छं

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्