काठमाडौ, कार्तिक १२ - नयाँ संविधान निर्माणमा देखिएका विवाद अन्त्य गर्न उच्चस्तरीय कार्यदलको बैठक सिंहदरबारमा बसीरहेको छ । शुक्रबार बिहान ८ बजेदेखि देखि जारी बैठकमा विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ । यसअघि बिहीबार बसेको कार्यदलको बैठकमा सहयोगी समूहले गरेको काम बारे छलफल भएको थियो । कार्यदलको बैठक अघि गतिरोध अन्त्यको उपाय खोज्न तीन दलको बैठक बसेको थियो । बैठकमा बजेट र नयाँ सरकारबारे छलफल भएको थियो . तर निश्कर्स भने केही निस्किएको छैना .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्