काठमन्डौ १६ कतिक , उपभोक्ता संरक्षण मन्च नेपालले रियल जुसको बिरुद्म्मा दिएको रिट निबेदनमा आज देखी सर्बोच्च अदालतले छानबिन गर्ने भएको छ । सर्बोच्च अदलाले आज देखी उक्त रिट उभर छानबिन थाल्ने भएको हो । उक्त बिज्ञापनमा खेल्ने कलाकारलाई समेत स्प्रटिकरण सोध्ने भएको छ । उक्त रियल जुसको बिज्ञपनमा खेल्ने कलाकार जस्तै राजेस हमाल , करिश्मा मनन्धर्, ब्यबसायी मिन बहादुर गुरुङ खेलाडी दिपक बिस्ट लाई समेत स्पस्टीकरण सोध्ने भएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्