Thursday, November 4, 2010

छिट्टै मुलुकको समस्या समाधान नभए गंभीर संकट माँ पर्ने इश्वर पोखरेल


कातिक १८ काठमांडौ , आज नेकपा एमाले  गण्डकी अंचल संपर्क कमीटीले  चियापान कार्यक्रम सम्पन्न गरेको छ . उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका महासचिब इश्वर पोखरेल  हुनुहुन्थो .कार्यक्रममा बोल्दै महासचिब पोखरेल ले भन्नु भयो दुई चार दिनमा देशमा समस्या समाधान भएन भने ठुलो संकट आउनेवाला छं
 .  नेकपा एमाले उक्त संकट Tarna  कोसिस गर्दै छ र सबै दलले देशको समस्या बुझेर समाधान तर्फ लागौ भन्नु भयो . सोही कार्यक्रममा गण्डकी संपर्क कमितिले निकालेको पत्रिका गण्डकी प्रवाहको पनि महासचिबले बिमोचन गर्नु भयो .कार्यक्रममा गण्डकी अंचलबाट  निर्वाचित अनेराश्वबियु को केंद्रीय सदस्य तथा महासचिब किशोर बिक्रम मल्ललाई सामान गरिएको थियो .  उक्त कार्यक्रम माँ गण्डकी भारिका नेता तथा कार्यकर्ताको उपस्थिति थियो . 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्