२८ कातिक बारा , आफै अन्माउनु अनी आफै मरनु कस्तो बाबु आमा पनि हुन्छन् यस्ते भएको छं बारमा . बाराको सिंहासनी गाविसमा बाबु आमा मिलेर आफ्ना दुई छोरीको आइतबार विहान हत्या गरेका छन् । सिंहासनी गाविस १ बैरियाका खुसी चौधरी र विन्दु चौधरीले आफ्ना छोरीहरु ११ वर्षीया रमिया र ८ वर्षीया कृतिको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।विन्दु सौतेनी आमा भएको बुझिएको छ । हत्या अभियोगमा प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्