मंसिर ४ काठमाडौ, ३ गते राती संसदमा आतंक मचाएरा आज बिहानै माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामवरण यादवलाई भेटेर शुक्रबार राति संसदमा भएको घटनाबारे जानकारी गराएका छन् । दाहाल शनिबार बिहान राष्ट्रपति निवास पुगेका थिए ।
भेटमा राष्ट्रपतिले संसदमा भएको घटनाप्रति दुःख व्यक्त गरेका थिए । सहमति विपरीत सरकारले पूर्ण बजेट ल्याएका कारण परिस्थिति बिग्रेको दाहालले राष्ट्रपतिलाई अवगत गराएका थिए । संसदको घटनाका लागि सरकार जिम्मेवार रहेको दाहालको जिकिर थियो ।

भेटपछि संचारकर्मीसंग कुरा गर्दै दाहालले सरकार सचेत हुनुपर्ने बताए । उनले सहमति तोड्ने सरकारको रवैयाका कारण परिस्थिति बिग्रको बताए । 'सहमति तोडियो,संविधान पनि मिच्ने काम भयो उनले भने-'विपक्षीको हैसियतले त्यसको बिरोध गरेका हौं । राम्रो स्थिति होइन,तर दुनियाँको संसदीय व्यवस्थामा त्यस्तो परिस्थिति आएका उदाहरणहरु छन् । उनको भनाई अनुसार दुनियमा यस्तो घटना जताततै भएको छ यहाँ हुदा कुनै फरक पर्दैना यो कस्तो सोचा हो . नेपाली जनताले यस्तो ब्याबाहर कहिले सम्म सहेर बसना सुक्छां हेर्न बाकि छं . उनले संसदको अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी प्रति बिरोध जनाए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्