Monday, November 22, 2010

पाच तलाई बाट खसेर एक जनाको मृत्यु

ललितपुर, मंसिर ७ ललितपुरको  एक घरको पाँच तला माथिबाट खसेर ४४ बर्षीय नगरलाल महर्जनको मृत्यु भएको छं  .  उक्त घटनामाँ प्रहरीबाट अनुसन्धान  भैरहेको कुरा  प्रहरीले जनाएको छं .
उनी कम गर्न गएका हुने वा कसैले उनलाई जनि जानी खासालेको हो भन्ने कुरामा प्रहरीले अनुसन्धान गरी रहेको कुरा थाहा भएको छं . उनको  ५ तला माथिबाट खसेर  मृत्यु भएको थियो  ।  इमाडोल–६ नयाँबस्ती स्थित सुनाम महर्जनको नयाँ निर्माणधिन घरको पाँच तलाबाट खसेर उनको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्