Tuesday, November 23, 2010

माओबाधिको बिस्तारित बैठकमा प्रतिबेदन माथी छलफल शुरू भएको छं

मङ्सिर ७, गोरखा ,  माओवादीको विस्तारित बैठकको तेस्रो दिन तीन वटै प्रतिवेदनमाथि छलफल सुरु भएको छ। दुई बजे अचानक डाकिएको स्थायी समिति बैठकले छलफलको  विधि तय गरेको हो। विधिअनुसार ३० समूहमा विभाजित गरी प्रतिवेदनमाथि छलफल हुने भएको छ।
प्रतिवेदनहररुमाथि छलफल सुरु हुने समयमा अध्यक्ष दाहालले अचानक छलफल स्थगित गरी छलफल विधि तय गर्न स्थायी समिति बैठक बोलाएका थिए। विस्तारित बैठकमा माओवादीका २६ राज्य समितिका ७ हजार कार्यकर्ता सहभागी छन्। प्रत्यक समूह माँ ३०० देखि ४ सय जना  सम्म  रहने ब्यबस्था गरिएको छं .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्