Monday, November 22, 2010

माओबाधिको बिस्तारित बैठकमाँ आज प्रचण्डको पर्तिबेदन पर्स्तुत गर्दै

मंसिर ७ ,  माओवादीको केंद्रीय विस्तारित बैठक (प्लेनम) मा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दैछन् । बैठकको तेस्रो दिन मंगलबार बिहान उनले आफ्नो प्रतिवेदन प्रस्तुत गर्न सुरु गरेका छन् ।
बन्द सत्रमा अध्यक्ष दाहालले आफ्नो प्रतिरक्षा गर्दै प्रतिवेदन पस्तुती जारी राखेका छन् । उनले सामूहिक नेतृत्वमै अगाडि बढेर क्रान्ति सफल पारिने दावी गरेका छन् । उनले शान्ति, संविधान र जनविद्रोहलाई उपयोग गर्दै अघि बढ्न पर्ने आशयको प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले सोमबार प्रस्तुत गरेको आफ्नो प्रतिवेदनमा अध्यक्षको चर्को आलोचना गरेका थिए भने आज प्रचण्डले सबैको कुरालाई समेतेरा आफ्नो प्रतिबेदन पस्तुत गर्ने छन . माओबाधिको आज तेस्रो दिनमाँ चल्दै आएको छं .   

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्