Wednesday, November 24, 2010

माओबाधिमा छिट्टै महाधिबेसनको माग

एनेकपा माओबाधिको  गोरखामा जारी बैठकमा तीन वटा द्स्तबेद मा आफ्नो आफ्नो धारणा राख्ने क्रम जारी छ । उक्त बैठकमा आफ्नो धाराणा राख्ने क्रम मा सहभागिहरुले महाधिबेसनको माग गरेकाअ छन । खासगरी उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर प्रतिनिधिले बुधबारको छलफलमा विस्तारित बैठकले टुंग्याउन नसकेका विषयमाथि छलफलका लागि आगामी चैत वा वैशाखमा महाधिवेशन गर्न माग गरेका हुन् ।
०४८ मंसिरमा एकता केन्द्रमा हुदा महाधिवेशन भए यता माओवादीमा महाधिवेशन भएको छैन । अध्यक्ष पुस्प कमल दाहालाले भने उक्त बिशयलाई  बाहिरै  बसेर भए पनि सुझौन सकिने कुरा बताएका छ्न । प्रतिनिधिहरूले भने केन्द्रीय समितिमा नमिलेर विस्तारित बैठकमा आएको विषयलाई फेरि त्यही फर्काउन नमिल्ने बताएका छन् । 'मिल्ने भए त केन्द्रीय कमिटीमै मिल्थ्यो । किन विस्तारित बैठक गरिरहनुपथ्र्यो ? त्यसैले महाधिवेशनमा जानुको विकल्प छैन  भट्टराई पक्षधर प्रतिनिधिको भनाइ थियो । 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्