२९ कात्तिक, काठमाडौं , व्यवस्थापिका संसदमा सोमबार हुने भनिएको प्रधानमन्त्री चयनको १७ औं चुनाव स्थगित हुने भएको छ । दलहरुबीच सहमति नभएकोले चुनाव सूचना टाँस गरेर स्थगित गरिने तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिनुभयो ।
सर्बोच्च अदालतले अर्थहीन चुनावमा पुनर्विचार गर्न व्यवस्थापिका संसद र सभामुखको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री चयनको चुनाव अन्यौलमा परेको छ । सर्बोच्चको फैसलाबारे छलफल गर्न सोमबार मुख्य तीन दलको बैठक र त्यसपछि कार्यव्यवस्था परामर्श समिमितको बैठक अझै बस्दैछ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्